प्रदेश ३ को स्थायी राजधानी तय गर्न मतदान हुने

हेटौंडा । ३ नम्बर प्रदेशको स्थायी राजधानी तय गर्न मतदान हुने भएको छ । सोमबार हेटौंडामा बसेको सर्वदलीय बैठकले राजधानी तोक्ने विषयलाई मतदान प्रक्रियामा लैजाने निर्णय गरेको हो । प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका संयोजक एवं नेकपाका दीपक निरौलाले सहमति नभए प्रदेश सभा बैठकमा स्थायी राजधानी तोक्न भोटिङ्ग हुने अनौपचारिक सहमति भएको जानकारी दिए … Continue reading प्रदेश ३ को स्थायी राजधानी तय गर्न मतदान हुने